back
CTIZAN AD

भारतमा कोरोना संक्रमणबाट २१ को मृत्यु, संक्रमितको संख्या ८ सय नाघ्यो

वि.सं.२०७६ चैत १४ शुक्रवार

927 

shares

१४ चैत, भारत । भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २१ जनाको मृत्यु भएको छ । भारतमा विहिबार मात्रै ६ जनाको मृत्यु भएको र शुक्रबार १ गरी मृतकको संख्या २१ पुगेको हो ।

त्यसैगरी वल्डोमिटरका अनुसार भारतमा संक्रमितको संख्या ८ सय ६३ पुगेको छ । शुक्रबार ३९ वटा नयाँ संक्रमित फेला परेका हुन् । ती सबै केरला राज्यका हुन् । केरला राज्यमा मात्रै अहिलेसम्म संक्रमितको संख्या १७६ पुगेको छ ।

शुक्रबार कर्णाटकको तुमकुरमा ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । उनी ५ मार्चमा दिल्ली पुगेर ११ मार्चमा कर्णाटक फर्किएका थिए । हालसम्म ६६ जना संक्रमित निको भएर घर फर्किएको पनि बताइएको छ ।

११ चैतसम्म ११ जनाको मृत्यु भएमा ३ दिनमै थप ११ जनाको मृत्यु भएको हो । यससँगै मृतकको संख्या २१ पुगेको छ ।

कोरोनाका कारण भारतमा १० जनाको मृत्यु, ५ सय बढीमा संक्रमण

 

वि.सं.२०७६ चैत १४ शुक्रवार २०:३२ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...