back
CTIZAN AD

लकडाउन थप कडा पारिंदै, आक्रमक बन्दै प्रहरी

वि.सं.२०७६ चैत १५ शनिवार

888 

shares

१५ चैत्र,काठमाडौं । सरकारले लकडाउन थप कडा पर्ने भएको छ भने प्रहरी पनि आक्रामक बन्न थालेको छ ।

कोरोना संक्रमणका बिरुद्ध सरकारले लकडाउन गरेको आज ५ औं दिन बिहानै जबर जस्ति सडकमा हिडडुल गर्ने १३९ जानालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई क्वारेन्टिनमा हालिने प्रहरीले बताएको छ ।
बिहन ८ बजेसम्म राजधानीका बिभिन्न ठाउँहरुमा बिना काम हिडडुल गर्ने ती मानिसहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

स्वास्थ्य जस्तो संबेदनशिल विषयमा लापरर्बाहि गर्नेलाई अब नछाडिने प्रहरीले बताएको छ ।

वि.सं.२०७६ चैत १५ शनिवार ०८:४८ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...