back
CTIZAN AD

न्यूयोर्कमा क्वारेन्टिनका लागि जर्वजस्ती नगरिने-राष्ट्रपति ट्रम्प

वि.सं.२०७६ चैत १६ आइतवार

1.1K 

shares

१६ चैत, काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरसको इपिसेन्टर बनेको न्युर्योकमा क्वारेन्टिनका लागि जर्वजस्ती नगरिने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले ट्विट गर्दै न्यूयोर्क क्षेत्रमा जर्वजस्त क्वारेन्टिन भन्दा पनि ‘कडा सल्लाह’ दिएर भाइरस नियन्त्रण गर्न सकिने बताएका छन् ।

न्यूयोर्क, न्यूजर्शी र कनेक्टिकका क्षेत्रमा मुख्य प्रभावित क्षेत्रको आवागमन कडा पारेर जाँदा भाइरस नियन्त्रण हुने बुझाइ उनले व्यक्त गरेका छन् ।

संसारमा यतिबेला करिब ६ लाख ६० हजार प्रभावित र ३० हजारको मृत्यु भएको छ भने अमेरिकामा १ लाख २२ हजार प्रभावित र २ हजार बढिको मृत्यु भएको छ ।

वि.सं.२०७६ चैत १६ आइतवार १०:५१ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...