२८ चैत्र, काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज (चैत–२८,अप्रिल–१०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ७६ पैसा रहेको छ भने विक्रिदर १२२ रुपैयाँ ३६ पैसा रहेको छ । विहिबारको तुलनामा डरलको भाउ केही पैसाले घटेको हो ।
त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ १७ पैसा र विक्रिदर १३२ रुपैयाँ ८३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ०७ पैसा र बिक्रिदर १५१ रुपैयाँ ८२ पैसा रहेको छ ।
यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ
|
||
Rate Request |
archives… | ||
Exchange Rate for 10 April 2020 | ||
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको भाउ, कुन घट्यो अनि कुन बढ्यो त ?
वि.सं.२०७६ चैत २८ शुक्रवार ०८:०६ मा प्रकाशित