back
CTIZAN AD

डा. भट्टराई अस्पताल भर्ना

वि.सं.२०७६ चैत २९ शनिवार

741 

shares

२९ चैत्र, काठमाडौँ । परराष्ट्रविद् डा राजन भट्टराई अस्पताल भर्ना भएका छन् ।

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार समेत रहेका डा. भट्टराईको काठमाडौँ बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार भैरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार डा भट्टराईको दायाँ कोरोनरी आर्टिलरीमा प्राथमिक एन्जिओ प्लाष्ट (Primary angioplasty ) गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपत्यका विशेष प्रदेश ब्युरो अध्यक्षसमेत हरेका डा भट्टराईको अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।

वि.सं.२०७६ चैत २९ शनिवार ११:०५ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...