back
CTIZAN AD

विदेशमा रहेका विद्यार्थीहरुलाई राहातको लागि फेकनले थाल्यो यस्तो पहल

वि.सं.२०७६ चैत २९ शनिवार

1.2K 

shares

२९ चैत्र, काठमाडौँ । शैक्षिक परामर्शदाताहरुको एउटा महत्वपूर्ण छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालले अध्यायनका शिलशिलामा बिदेशमा गएका बिद्यार्थीहरुलाई सहयोग गर्ने भएको छ ।

उसले कोरोना भाईरसको बिश्वव्यापि माहामारीका कारणले आर्थिक तथा स्वास्थ्य समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने भएको हो ।

फेकनका अनुसार माहामरीले निम्त्याएको बिषम परिस्थितिका कारण आपतमा परेका बिद्याथीहरुलाई उसले उपलब्ध गराएको अनलाईन फर्म भर्न अनुरोध गरेको छ । यसका लागि फेकनले सम्पूर्ण आफ्ना सदस्यहरुलाई बिद्यार्थीहरुलाई उक्त फर्म भर्न लगाएर लगत लिन सहयोग गर्नको लागि आह्वान गरेको छ ।

आपतमा परेका बिद्यार्थीहरुले भरेको फर्मका आधारमा सराकारी र गैरसरकारी तवरबाट आबस्यक आर्थिक तथा स्वास्थ्य सहयोगको लागि पहल गरिने पनि फेकनले जनाएको छ ।

“आपतमा परेका विद्यार्थीहरुलाई सहयोग गर्नु हाम्रो पनि दायीत्व हो ।” फेकनका अध्यक्ष यूवराज कट्वालले भने “यसका लागि हामी नेपली कुटनितिक नियोग, एनआरएनए तथा बिभिन्न सरोकार वाल संघ संस्थाहरुसंग मिलेर सहयोगको लागि पहल गर्छौं ।”

फारम भर्नको लागि तलको लिंकमा जानुहोस

https://fecon.org.np/covid19-helpline-form/?fbclid=IwAR1DqlPkRzEBxhc9eWCyJDphSmTJ9ylOKG9qKEEK1FB8x5wNY1nW4703VR0

वि.सं.२०७६ चैत २९ शनिवार ११:१९ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...