back
CTIZAN AD

अमेरीकामा कोरोना संक्रमितको संख्या ५ लाख ५० हजार नाघ्यो , २२ हजार भन्दा बढिको मृत्यु

वि.सं.२०७७ वैशाख १ सोमवार

951 

shares

१ बैशाख, कोठमाडौँ । अमेरीकामा कोरोना संक्रमितको संख्या ५ लाख ५० हजार नाघेको छ । वल्डोमिटरका अनुसार अमेरीकामा अहिले सम्ममा कोरोना संक्रमितको संख्या ५ लाख ६० हजार ४ सय २५ पुगेको छ भने २२ हजार १ सय ८ जनाले आफ्नो ज्यान गुमाईसकेका छन ।

विश्वभरमा कोरोना संक्रमितको संख्या १८ लाख ५२ हजार ६ सय ८६ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख १४ हजार २ सय १४ पुगेको छ ।

कोरोना भाइरसबाट निको भएर घर फर्कनेको संख्या भने ४ लाख १४ हजार २ सय १४ रहेको छ ।

Country,
Other
Total
Cases
New
Cases
Total
Deaths
New
Deaths
Total
Recovered
Active
Cases
World 1,853,155 +898 114,247 +53 423,554 1,315,354
USA 560,433 +133 22,115 +10 32,634 505,684
Spain 166,831 17,209 62,391 87,231
Italy 156,363 19,899 34,211 102,253
France 132,591 14,393 27,186 91,012
Germany 127,854 3,022 60,300 64,532
UK 84,279 10,612 344 73,323
China 82,160 +108 3,341 +2 77,663 1,156
Iran 71,686 4,474 43,894 23,318
Turkey 56,956 1,198 3,446 52,312
Belgium 29,647 3,600 6,463 19,584

वि.सं.२०७७ वैशाख १ सोमवार ०७:३८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...