back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या १३ हजार ४ सय नाघ्यो, ४ सय ४० भन्दा बढिको मृत्यु

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

828 

shares

५ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या १३ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ३० पुगेको छ भने मृत्यु हुनेको संख्या ४ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार भन्दा बढिमा कोरोना संक्रमण भटिएको छ ।

विश्वभरमा कोरोना संक्रमित संख्या २१ लाख ८२ हजार ७ सय ७१ पुगेको छ भने १ लाख ४५ हजार ५ सय ४५ ले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार ०९:१६ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...