back
CTIZAN AD

दिल्ली वरपरका कोही पनि नेपाली समस्यामा हुनुहुन्छ भने फोन गर्नुहोस् यी नम्बरमा

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

1.8K 

shares

५ बैशाख, दिल्ली । दिल्ली वरपर रहेर कोही नेपाली समस्यामा हुुनहुन्छ भने यी नम्बरहरुमा फोन गर्न सक्नुहुुनेछ ।

अखिल भारत नेपाली एकता मञ्चका युवा नेता आरबी खड्काले भारतमा लकडाउनको अवधि बढेको स्थितिमा दिल्ली वरपर रहेर समस्यामा परेका नेपालीहरु तल दिइएका नम्बरमा फोन गर्न अनुरोध गरेका छन् ।

भारतीय तथा नेपाली संघसंस्थाहरु मिलेर समस्यामा परेका नेपालीका लागि उनीहरुकै क्षेत्रमा पुगेर साँझ विहान खाना उपलब्ध गराउने पहल गरिएकाले कोही समस्यामा रहेका तल रहेका नम्बरमा फोन गर्न अनुरोध गरिएको हो ।

सम्पर्कहरू :
आरबी खड्का + 919958492898
दिपक जीसी +918800562867
किशन बोहरा +919958015822
सुधन महत +919205055767
अर्जुन खनाल +918130820730
जीवन शर्मा +919899028099
शोभाखर पन्थी +919811387763
राजू खनाल +919891929367
गिरू न्यौपाने +919953675419

दिल्लीमा अलपत्र परेका ५ सय नेपालीलाई खाना वितरण

वि.सं.२०७७ वैशाख ५ शुक्रवार ०९:१९ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...