६ वैशाख, काडमाडौँ । नेपाली काँग्रेसको प्रदाधिकारी बैठक शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्यो । बैठकले सर्वदलिय संयन्त्रमार्फत अनुगमन बनाउन सरकारसँग माग गरेको छ ।
राहत वितरणमा भेदभाव र अनियमिता भएको ठहर गर्दै काँग्रेस पदाधिकारी बैठकले सर्वदलिय संयन्त्र बनाउन माग गरेको हो ।
वि.सं.२०७७ वैशाख ६ शनिवार १५:५८ मा प्रकाशित






























