back
CTIZAN AD

प्रधानमन्त्रीद्धारा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद

वि.सं.२०७७ वैशाख ६ शनिवार

882 

shares

६ बैशाख, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् ।
नेपालमा दोश्रोपटक कोरोनासंक्रमण पृष्टी भएकी प्रसिद्धि श्रेष्ठ संक्रमणबाट पूर्ण निको भएपछि प्रधानमन्त्रीले उनको उपचारमा संलग्न चिकित्सक तथा स्वस्थ्यकर्मीलाई धन्यवाद दिँदै श्रेष्ठ स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

‘कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद ।’ प्रधानमन्त्रीले भनेका छन् ।

नेपालको दोस्रो कोरोना संक्रमित निको भएर घर फर्किइन्

वि.सं.२०७७ वैशाख ६ शनिवार १६:०४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...