back
CTIZAN AD

कुहिएको चामल बाडेको आरोपमा मेयर पक्राउ

वि.सं.२०७७ वैशाख ९ मंगलवार

846 

shares

९ बैशाख, काठमाण्डौं । बाराको कलैया उपमहानगरपालिकाका मेयर कुहिएको खाद्यवस्तु बाडेको अभियोगमा पक्राउ परेका छन् ।

लकडाउनको अवस्थामा बाडिएको राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरिएको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनल पक्राउ गरेको बताइएको छ ।

यस अघि गुणीतरहीन राहत वितरण गरेको अभियोगमा पक्राउ परेका सोहि उपमहानगरपालिकाका वडा अध्यक्षहरुले मेयर रायले संचालन गरेको कोल्डस्टोरबाट उक्त खाद्यवस्तु खरिद गरेको बताएपछि रायलाई पक्राउ गरिएको हो ।

मेयर राजेश राय यादवलाई हाल जिल्ला प्रहरी कार्यालय कलैयामा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार १४:५२ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...