back
CTIZAN AD

डलरको भाउ बढेको बढ्यै, कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ वैशाख १० बुधवार

957 

shares

१० बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैशाख १० गतेको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज बैशाख १०,अप्रिल २२ को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ६४ पैसा रहेको छ भने विक्रिदर १२३ रुपैयाँ २४ पैसा रहेको छ । मंगलबारको तुलनामा अमेरिकी डलरको भाउ झण्डै १ रुपैयाँ बढेको हो ।

त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ ८७ पैसा र विक्रिदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ०१ पैसा र बिक्रिदर १५१ रुपैयाँ ७४ पैसा रहेको छ ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विनिमय दर

  Foreign Exchange Rates


Rate Request
archives…
Exchange Rate for 22 April 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. Dollar
1
122.64
123.24
 European Euro
1
132.87
133.52
 UK Pound Sterling
1
151.01
151.74
 Swiss Franc
1
126.36
126.98
 Australian Dollar
1
77.06
77.43
 Canadian Dollar
1
86.16
86.58
 Singapore Dollar
1
85.73
86.15
 Japanese Yen
10
11.42
11.48
 Chinese Yuan
1
17.29
17.37
 Saudi Arabian Riyal
1
32.67
32.83
 Qatari Riyal
1
33.68
33.85
 Thai Baht
1
3.77
3.79
 UAE Dirham
1
33.39
33.55
 Malaysian Ringgit
1
27.90
28.04
 South Korean Won
100
9.95
10.00
 Swedish Kroner
1
12.14
12.20
 Danish Kroner
1
17.82
17.90
 Hong Kong Dollar
1
15.83
15.90
 Kuwaity Dinar
1
393.59
395.52
 Bahrain Dinar
1
324.84
326.43

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आज (बैशाख ९) को नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर (पूर्ण विवरणसहित)

 

वि.सं.२०७७ वैशाख १० बुधवार ०८:१९ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...