back
CTIZAN AD

कति छ त आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ वैशाख ११ बिहीवार

921 

shares

११ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैशाख ११ गतेको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज बैशाख ११,अप्रिल २३ को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ३८ पैसा रहेको छ भने विक्रिदर १२२ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३३ रुपैयाँ ०५ पैसा र विक्रिदर १३३ रुपैयाँ ७० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रिदर १५२ रुपैयाँ १५ पैसा रहेको छ ।

कति छ त अन्य मुद्राको भाउ ?

Rate Request

archives…
Exchange Rate for 23 April 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. Dollar
1
122.38
122.98
 European Euro
1
133.05
133.70
 UK Pound Sterling
1
151.41
152.15
 Swiss Franc
1
126.40
127.02
 Australian Dollar
1
77.43
77.81
 Canadian Dollar
1
86.52
86.95
 Singapore Dollar
1
85.79
86.21
 Japanese Yen
10
11.37
11.42
 Chinese Yuan
1
17.28
17.36
 Saudi Arabian Riyal
1
32.49
32.65
 Qatari Riyal
1
33.61
33.78
 Thai Baht
1
3.79
3.80
 UAE Dirham
1
33.32
33.48
 Malaysian Ringgit
1
28.02
28.16
 South Korean Won
100
9.94
9.99
 Swedish Kroner
1
12.17
12.23
 Danish Kroner
1
17.84
17.93
 Hong Kong Dollar
1
15.79
15.87
 Kuwaity Dinar
1
392.24
394.17
 Bahrain Dinar
1
323.59
325.17

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

 

वि.सं.२०७७ वैशाख ११ बिहीवार ०८:३६ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...