back
CTIZAN AD

पूर्वसचिव भीम उपाध्याय पक्राउ

वि.सं.२०७७ वैशाख ११ बिहीवार

744 

shares

११ बैशााख, काठमाण्डौं । पूर्वसचिव भिम उपाध्याय पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर व्यूराले बुधबार साँझ उपाध्यायलाई पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय साइबर व्यूरोले उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राईले जानकारी दिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

फेसबुक र ट्विटरबाट अफवाह फैलाउने गरी प्रचारबाजी गरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । उपाध्यायलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे हिरातसतमा राखिएको छ ।

सामाजिक संजाल फेसबुक र ट्विटरमा उपाध्याय सक्रिय रहेका छन् । साइबर अपराधको कसूरमा बिहीबार जिल्ला अदालत काठमाण्डौंमा उपाध्यायलाई उपस्थिति गराइने बताइएको छ ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार १०:१३ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...