back
CTIZAN AD

यी हुन अन्तराष्ट्रिय क्रिकेटमा सबै भन्दा बढि तलब पाउने ५ खेलाडी, विराट भन्दा धेरै रकम लग्छन यी खेलाडीले

वि.सं.२०७७ वैशाख ११ बिहीवार

741 

shares

११ बैशाख, काठमाडौँ । विभिन्न क्रिकेट टिमले आफ्नो कप्तानहरुले बार्षिक तलब निकै धेरै दिने गरेको छ । भारतका कप्तान विराट कोहली भन्दा धेरै वार्षिक तलब इंल्याण्डका टेस्ट टिमका कप्तान जो रुटले पाउने गर्दछन । विभिन्न देशका कप्तानहरुको बार्षिक तलब यस प्रकारको रहेको छ :
१. जो रुट

इंल्याण्डका टेस्ट क्रिकेटका कप्तान जो रुटले सबै भन्दा धेरै वार्षिक तलब पाउने खेलाडी हुन । जो रुटको वार्षिक तलब ८.१३ करोड रहेको छ । उनको मासिक तलब भने ६७.८ लाख रहेको छ ।

२. विराट कोहली

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको वार्षिक तलब ७ करोड रहेको छ । उनको मासिक तलब भने ५८.३ करोड रहेको छ ।

३. एरण फिंच

अष्ट्रेलियाका एकदिवसीय र टि २० क्रिकेटका कप्तान एरण फिंचको वार्षिक तबल ४.८७ करोड रहेको छ । उनको मासिक तलब भने ४०.५ लाख रहेको छ । अष्ट्रेलिया पुर्वकप्तान स्टिवन स्मिथको वार्षिक तलब भने १० करोड रहेको थियो ।

४. टिम पेन

अष्ट्रेलिया टेस्ट टिमका कप्तान टिम पेनको वार्षिक तबल पनि ४.८७ करोड रहेको छ । उनको मासिक तलब भने ४०.५ लाख रहेको छ ।

५. क्विन्टन डि कोक

दक्षिण अफ्रिकाका एकदिवसीय र टि २० क्रिकेटका कप्तान क्विन्टन डि कोकको वार्षिक तलब ३.२० करोड रहेको छ । उनको मासिक तलब २६.६ लाख रहेको छ ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार ११:१२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...