back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार नाजिक, १ हजार १ सय ५० भन्दा बढिको मृत्यु

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

795 

shares

१९ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार लागेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३४ हजार ८ सय ६३ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८ सय १ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ७५ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ३३ लाख ७ हजार ६ सय ९१ पुगेको छ भने २ लाख ३४ हजार ७५ ले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार ०७:५१ मा प्रकाशित

मत्स्यनारायणमा भक्तजनको घुइँचो

मत्स्यनारायणमा भक्तजनको घुइँचो

काठमाडौँ । आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम...

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

म्याग्दी (बेनी) । रघुगङ्गा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खामभाषाको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विवाद बढेपछि भिनाजुले चक्कु प्रहार गरी सालोको मृत्यु

विवाद बढेपछि भिनाजुले चक्कु प्रहार गरी सालोको मृत्यु

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...