back
CTIZAN AD

बम विष्फोटमा चार बालबालिकाको मृत्यु

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

699 

shares

१९ बैशाख, काठमाण्डौं । विहिबार साँझ रोल्पामा भएको बम विष्फोटमा चार बालबालिकाको मृत्यु भएको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा भएको बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको हो ।

विस्फोटमा परेर मृत्यु हुनेमा सोहि गाउँपालिकाका १४ वर्षीय नोखिराम डाँगी, १३ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्र्षीय विजय खत्री रहेका छन् ।

बम पुरानै रहेको हुन सक्ने र चारैजना बालबालिकाको मृत्यु भएकाले पनि घटनाको प्रकृतिबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्र बहादुर गुरुङले बताए ।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार ०८:०२ मा प्रकाशित

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

मत्स्यनारायणमा भक्तजनको घुइँचो

मत्स्यनारायणमा भक्तजनको घुइँचो

काठमाडौँ । आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम...

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

म्याग्दी (बेनी) । रघुगङ्गा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खामभाषाको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विवाद बढेपछि भिनाजुले चक्कु प्रहार गरी सालोको मृत्यु

विवाद बढेपछि भिनाजुले चक्कु प्रहार गरी सालोको मृत्यु

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...