१९ बैशाख, काठमाडौँ । रसियाका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
रसियाका राष्ट्रिपटि भ्लादमिर पुटिनसँगको भिडियो कन्फ्रेन्सका क्रममा उनले आफुमा कोरोना संक्रमण भएको भनेर जानकारी दिएका हुन । अहिले उनी सेल्फ आइसोलेशनमा बसिरहेको उनले बताएका छन ।
प्रधानमन्त्रिको आग्रहमा पुटिनले उपप्रधानमन्त्री एन्द्रेइ आर बेलुसोभलाई अस्थायी जिम्मेवारी दिने भएका छन ।
वि.सं.२०७७ वैशाख १९ शुक्रवार ०८:३३ मा प्रकाशित





























