back
CTIZAN AD

भारतमा एकै दिनमा २ हजार ३ सय भन्दा बढि भेटिए कोेरोना संक्रमित,१ हजार २ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७७ वैशाख २० शनिवार

924 

shares

२० बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३७ हजार २ सय ५७ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार २ सय २३ पुगेको छ ।

भारतमा एकै दिनमा सबै भन्दा बढि कोरोना संक्रमित हिजो भेटिएका छन । पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३ सय ९४ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ६९ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ३४ लाख ८ सय ३० पुगेको छ भने २ लाख ३९ हजार ५ सय ९२ ले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ वैशाख २० शनिवार ०८:३३ मा प्रकाशित

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...