back
CTIZAN AD

परीक्षा नियन्त्रण कार्यालय भन्छ-एसईई परीक्षा जसरी पनि हुन्छ

वि.सं.२०७७ वैशाख २९ सोमवार

1.9K 

shares

२९ बैशाख, काठमाडौँ । गत ५ चैत २०७६ मा स्थगित गरिएको एसईई परीक्षा सन्चालन गर्न गृहकार्य अघि बढाईएको छ ।

सांसदहरुले एसईई परीक्षा नगराउन आवाज उठाइरहेका बेला कानुन बमोजिम एसईई परीक्षा गराउनु पर्ने बाध्यता रहेको भन्दै राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय परीक्षा सञ्चालन तयारीका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् ।
शिक्षा ऐनमै परीक्षा बोर्डले परीक्षा लिने स्पष्ट रहेको भन्दै विद्यालयले लिएको परीक्षालाई आधार मानेर स्तर निर्धारण गर्न नमिल्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताए ।

उनका अनुसार कानुनतः परीक्षा गराउनै पर्छ । उनले भने, ‘हामी कानुन पालना गर्ने निकाय हो । विद्यमान शिक्षा ऐनअनुसार लिखित रुपमा लिइने परीक्षालाई मात्र कानुनी मान्यता दिइन्छ ।’ राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले अनिवार्य विषयको परीक्षा मात्रै गर्नू भनेर स्वीकृत दिएमा त्यसो पनि गर्न सकिन्छ,’ पौडेलले भने, ‘अन्य विषयको परीक्षाको हकमा विद्यालयले निर्णय गर्न सक्छ ।’ आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७७ वैशाख २९ सोमवार ०९:०१ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...