back
CTIZAN AD

भारतीय क्रिकेट टिम २ हप्ताको लागि क्वारेन्टाइनमा बस्न तयार

वि.सं.२०७७ वैशाख २९ सोमवार

801 

shares

२९ बैशाख, काठमाडौँ । यदि कोरोना भाइरसको महामरी सक्किएर क्रिकेट खेल सुरु भएमा भारतले अष्ट्रेलियाको भ्रमण अवस्य गर्ने छ भनेर बिसीसीआईका कोषाध्यक्ष अरुण धुमले बताएका छन । उनले भारतले अष्ट्रेलियाको भ्रमण गरेमा भारतीय क्रिकेटरहरु दुई हप्ताको लागि क्वारेन्टाइनमा बस्न पनि तयार रहेको बताएका छन ।

त्यस श्रृखलामा भारतले अष्ट्रेलियासँग ४ टेस्ट र ३ एकदिवसीय खेल खेल्ने छ । यदि यो श्रृखला रद्ध भएमा यस अष्ट्रेलियालाई श्रृखलाबाट उठने २३०६ करोडको रज्वश नोक्सान हुने अनुमान लगाईएको छ ।

वि.सं.२०७७ वैशाख २९ सोमवार ०८:५९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...