back
CTIZAN AD

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टद्वारा स्वास्थ्य सामग्री प्रदान

वि.सं.२०७७ वैशाख ३१ बुधवार

1.4K 

shares

३१ वैशाख, काठमाडौँ । सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको संस्था यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले सप्तरी जिल्लालाई जिल्लाका संविधानसभा सदस्य सक्कल देव सुतियारमार्फत कोरोनासम्बन्धी स्वास्थ्य सामग्री वितरण गरेको छ।

आज सोहि संस्थाले नेपाली कांग्रेसका नेता एवम् ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको उपस्थितिमा सप्तरी जिल्लालाई एकहजार थान माक्स र एकहजार थान साबुन हस्तान्तरण गरेको हो। यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसीले हस्तान्तरण गरेका छन् ।

सो अबसरमा सस्थाका (महासचिव) तथा नेका नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीको उपस्थित थियो । डा. केदार नरसिंह के सिको छोरी स्वर्णिमा के.सी को सकृयतामा उक्त सामाग्री उपलब्ध गराएको हो।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै ट्रष्टले विभिन्न गाउँपालिका तथा स्वास्थ्य संस्थाहरुलाई विभिन्न खालका स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १५:४७ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...