back
CTIZAN AD

प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक

वि.सं.२०७७ वैशाख ३१ बुधवार

771 

shares

३१ बैशाख, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह सर्वदलिय बैठकको आव्हान गरेका छन् ।

पछिल्लो समय कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण चुनौतिको विषय बन्दै गइरहेको तथा भारतले नेपाली भूमिमा गरेको हस्तक्षेपकाविरुद्धमा छलफलका लागि सर्वदलिय बैठक डाकिएको बताइएको छ ।

बैठकमा पूर्व प्रधानमन्त्री ,सीमाविद् तथा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाईएको बताइएको छ  । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

पछिल्लो समय नेपालमा बढ्दै गएको कोरोना संक्रमणका कारण सबै क्षेत्र प्रभावित हुनुका साथै जनमानसमा त्रास फैलिइरहेको छ । मंगलबार उपत्यकामै स्वास्थ्यकर्मी र ससस्त्रका जवान संक्रमित भएको भेटिएपछि सरकारले रोकथामका लागि के कस्ता कदम चाल्ने भन्ने विषयमा सर्वलदिय बैठक बोलाएका हुन् ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १५:११ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...