back
CTIZAN AD

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार ६ सय नाघ्यो, २ लाख भन्दा बढि संक्रमित

वि.सं.२०७७ जेठ २ शुक्रवार

720 

shares

१ जेठ, काठमाडौँ । बेलायत कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार ६ सय नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा बेलायता कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ३२ हजार ६ सय १४ पुगेको छ ।

त्यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि २ लाख ३३ हजार नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार बेलायतमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार १ सय ५१ं पुगेको ।

पछिल्लो २४ घण्टामा मात्रै बेलायतमा ३ हजार ४ सय ४६ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ सय २८ जनाको मृत्यु भएको छ ।

अमेरीका पछि बेलायतमा कोरोना संक्रमणका कारण सबै भन्दा धेरैले आफ्नो ज्यान गुमाएका छन । अमेरीकामा कोरोना संक्रमणबाट ८६ हजार ९ सय १२ जनाको मृत्यु भईसकेको छ ।

वि.सं.२०७७ जेठ २ शुक्रवार ०८:०७ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...