back
CTIZAN AD

१२ बलरमा ५० रनको रेर्कड तोड्ने क्षमता पांड्या र राहुलमा मात्र छ : युवराज सिंह

वि.सं.२०७७ जेठ २ शुक्रवार

834 

shares

२ जेठ, काठमाडौँ । १२ बलमा ५० रनको रेर्कड तोड्ने क्षमता पांड्या र राहुलमा मात्र रहेको भारतीय क्रिकेट टिमका पुर्वखेलाडी युवराज सिंहले भनेका छन । युवराज सिंहले टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सबै भन्दा छिटो अर्धसतक बनाएका थिए ।

उनले २००७ को टि-२० विश्वकपमा इंल्याण्ड विरुद्धको खेलमा १२ बलमै अर्धसतक बनाएका थिए । त्यस खेलमा उनले ६ बलमा ६ छक्का पनि प्रहार गरेका थिए । युवराज सिंहले बनाएको सबै भन्दा छिटो अर्धसतकको रेर्कड तोड्ने क्षमता भारतीय क्रिकेट टिमका हार्दिक पांडया र केएल राहुलमा मात्र रहेको बताएका छन । क्रिकेट वेबसाइट क्रिकइंफोसँगको कुराकानीमा उनले यो कुरा भनेका हुन ।

“दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबि डि भिलियर्स र वेस्ट इंडिजमा ब्याट्सम्यान क्रिस गेलमा पनि यो रेर्कड तोड्ने क्षमता रहेको थियो तर एबि डि भिलियर्सले सन्यास लि सकेका छन भने क्रिस गेलले अब छिटै सन्यास लिने छन । त्यसैले अहिले हार्दिक पांड्या र केएल राहुलमा मात्र यो क्षमता रहेको छ ।” युवराज सिंह

वि.सं.२०७७ जेठ २ शुक्रवार ०९:३४ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...