back
CTIZAN AD

पासमा कडाइ, गृहको ई-पासमात्र मान्य हुने

वि.सं.२०७७ जेठ २ शुक्रवार

711 

shares

२ जेठ, काठमाडौँ । सरकारले यसअघि जारी गरेका सबै पास खारेज गरेको छ ।

गृहमन्त्रालयका अनुसार यसअघि जारी पास अब मान्य हुने छैनन् । कोरोना संक्रमित व्यक्तिले नै यसको दुरुपयोग गरेको तथ्य गृहमन्त्रालयले भेटेपछि पासमा कडाइ गरिएको हो ।

जिल्ल प्रशासनबाट लकडाउन अवधि भरका लागि दिएका लिखित पास तथा ई–पासहरु पुरै खारेज गरी अत्यावाश्यक भएकालाई गहन छानविन गरी गहृबाटै नयाँ ई–पासको व्यवस्था गरिने भएको छ ।

रासस, गोरखापत्र रेडियो, एनटिभि बाहेकका पत्रकारहरुलाई भने सूचना विभागद्वारा जारी प्रेस पास अनिवार्य बनाइएको छ ।

वि.सं.२०७७ जेठ २ शुक्रवार ०९:३० मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...