back
CTIZAN AD

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम पेश हुँदै, यस्तो छ प्राथमिकता

वि.सं.२०७७ जेठ २ शुक्रवार

666 

shares

२ जेष्ठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज शुक्रबार ४ बजे सरकारको नीति तथा कार्यक्रम पेश हुने भएको छ ।

आजै बस्ने मन्त्रीपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पास गरेपछि अपरान्ह ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश हुने भएको हो ।

सो सम्बन्धमा सांसद सचिवालयले आवश्यक तयारी पुरा गरेको जनाइएको छ । भौतिक दुरी कायम गरेर स्वास्थ्य संवेदनशितासहित नीति तथा कार्यक्रम पेश गर्न लागिएको नेपालको इीतहासमा यो पहिलो अभ्यास हो ।

प्रधानमन्त्री निकट एक स्रोतका अनुसार रोजगारलाई प्राथमिकतामा राखेर स्वास्थय, कृषि तथा रोजगारमुलक उद्यमलाई नीतिमा जोड दिइने छ । कोरोना महामारीले पारेको बहुपक्षिय असरलाई ख्याल गरी मुलुकमा नयाँ सम्भावना उद्घाटित हुने कुरो पनि कार्यक्रममा समावेश हुने बताइएको छ ।

वि.सं.२०७७ जेठ २ शुक्रवार ०९:२० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...