back
CTIZAN AD

उपचारका क्रममा सुत्केरीको मत्यु भएपछि धुलीखेल अस्पताललाई सिल गरियो

वि.सं.२०७७ जेठ ३ शनिवार

1.1K 

shares

३ जेठ, काठमाण्डौं । काभ्रेको धुलीखेल अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अहिले अस्पतालमा उच्च सर्तकता अपनाईएको छ ।

९ दिनअघि टिचिङ अस्पताल महाराजगन्जमा सुत्केरी भएर घर फर्किएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको विहिबार धुलीखेल अस्पतालमा मृत्यु भएको हो । उनको मृत्यु भएपछि अस्पताललाई सिल गरिएको बताइएको छ ।

स्वास प्रश्वासमा समस्या देखिएपछि धुलीखेल अस्पतालमा भर्ना गरीएकी उनको बिहिबार राति मृत्यु भएपछि कोरोनाको आशंकामा उच्च सतर्कता अपनाइएको हो । उनको पिसीआर नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनको बारेमा जानकारी दिइने बताइएको छ ।

वि.सं.२०७७ जेठ ३ शनिवार १५:५३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...