back
CTIZAN AD

पर्वत महाशिला गाउँपालिकाका वडा सदस्यको निधन,आइतबार शोकविदा

वि.सं.२०७७ जेठ ३ शनिवार

1K 

shares

३ जेठ, पर्वत । महाशीला गाउँपालिका वडा नं ४ पाखापानीका वडा सदस्यको निधन भएको छ ।

स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वा्चित वडा सदस्य तेजबहादुर गुरुङको शनिबार निधन भएको हो । उनको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा मृत्यु भएको हो । ५९ वर्षीय गुरुङ लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ ।

गुरुङको मृत्युप्रति दुःख व्यक्त गर्दै महाशिला गाउँपालिकाले ४ गते (आइतबार) सामाजिक परम्परा अनुसार उनको दाहसंस्कार गरिने बताएको छ ।

त्यसैगरी गाउँपालिकाले शनिबार एक निर्णय गर्दै आइतबार गाउँकार्यपालिकाको कार्यालय र अन्तर्गतका सम्पूर्ण वडाहरुमा शोक विदा दिइएको पनि बताइएको छ ।

वि.सं.२०७७ जेठ ३ शनिवार २०:५६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...