back
CTIZAN AD

बास्केटबलका स्टार माइकल जोर्डनको जुत्ता बिक्यो ४.२० करोड

वि.सं.२०७७ जेठ ६ मंगलवार

777 

shares

६ जेठ, काठमाडौँ । बास्केटबल खेलका स्टार खेलाडी माइकल जोर्डनको जुत्ता ४.२० करोडको मुल्यमा बिक्री भएको छ । उनको जुत्ता अनलाइन निलामी राखिएको थियो ।

एयर जोर्डने कम्पनीले उनको लागि यो जुत्ता तयार गरेको थियो । त्यस जुत्तालाई उनले आफ्नो करियरको पहिलो सिजनमा शिकागो बुल्सबाट खेल्दा लगाएका थिए । सेतो, कालो र रातो रङ्गको उक्त जुत्ता १९९५ मा जोर्डनको लागि बनाइएको थियो ।

त्यस जुत्तामा माइकल जोर्डनको अटोग्राफ पनि रहेको छ । यो बास्केटबल खेलाडीको जुत्ताका लागि लागेको अहिलेसम्मकै उच्च बोली हो । यस अघि इंल्याण्डका एथलीट रोजर बेनिस्टरको जुत्ता २०१५ मा ३.६ करोडमा बिक्री भएको थियो ।

वि.सं.२०७७ जेठ ६ मंगलवार १०:२३ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...