back
CTIZAN AD

यी हुन एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाउने ६ खेलाडी

वि.सं.२०७७ जेठ ६ मंगलवार

828 

shares

६ जेठ, काठमाडौँ । एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाउने खेलाडीहरुको नाम यसप्रकारको रहेको छ :

१. रोहित शर्मा

भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्माले एकदिवसीय क्रिकेटमा सर्वाधिक पटक दोहोरो सतक बनाएका छन । उनले एकदिवसीय क्रिकेटमा मात्र ३ दोहोरो सतक बनाएका छन । उनले आफ्नो पहिलो दोहोरो सतक २०१३ मा अष्ट्रेलिया विरुद्ध बनाएका थिए । उनले त्यस खेलमा २०९ रन बनाएका थिए । दास्रो दोहोरो सतक भने उनले २०१४ मा श्रींलका विरुद्ध बनाएका थिए । त्यस खेलमा उनले २६४ रन बनाएका थिए । रोहितले तेस्रो दोहोरो सतक २०१७ मा श्रींलका विरुद्ध बनाए । उनले त्यस खेलमा २०८ रन बनाएका थिए ।

२. सचिन तेन्दुलकर

भारतीय क्रिकेट टिमका पुर्वखेलाडी सचिन तेन्दुलकरले एकदिवसीय क्रिकेट पहिलो पटक दोहोरो सतक बनाएका थिए । उनले २०१० मा दक्षिण अफ्रिका विरुद्धको खेलमा पहिलो पटक एकदिवसीय क्रिकेटमा सतक बनाएका थिए । उनले त्यस खेलमा २०० रन बनाएका थिए ।

३. विरेन्द्र शेहवाग

भारतीय क्रिकेट टिमका पुर्वखेलाडी विरेन्द्र शेहवागले एकदिवसीय क्रिकेटमा दोस्रो दोहोरो सतक बनाएका थिए । उनले २०११ मा वेस्टइंडिज विरुद्ध खेलमा दोहोरो सतक बनाएका थिए । उनले त्यस खेलमा २१९ रन बनाएका थिए ।

४. क्रिस गेल

वेस्टइंडिज क्रिकेट टिमका विस्फोट खेलाडी क्रिस गेलले पनि एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाएका छन । उनले २०१५ मा जिम्बावे विरुद्धको खेलमा दोहोरो सतक बनाएका थिए । त्यस खेलमा उनले २१५ रन बनाएका थिए ।

५. मार्टिन गप्टिल

न्युजिल्याण्ड क्रिकेट टिमका ओपनर मार्टिन गप्टिलले पनि एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाएका छन । उनले २०१५ मा वेस्टइंडिज विरुद्धको खेलमा दोहोरो सतक बनाएका थिए । त्यस खेलमा उनले २३७ रन बनाएका थिए ।

६. फखर जमान

पाकिस्तान क्रिकेट टिमका ओपनर फखर जमानले पनि एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाएका छन । उनले २०१८ मा जिम्बावे विरुद्धको खेलमा दोहोरो सतक बनाएका थिए । त्यस खेलमा उनले २१० रन बनाएका थिए ।

वि.सं.२०७७ जेठ ६ मंगलवार ११:०० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...