back
CTIZAN AD

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ हजार नाघ्यो

वि.सं.२०७७ जेठ ७ बुधवार

753 

shares

७ जेठ, काठमाडौँ । बेलायत कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा बेलायता कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ३५ हजार ३ सय ४१ पुगेको छ ।

त्यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि २ लाख ४८ हजार नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार बेलायतमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ८ सय १८ पुगेको ।

पछिल्लो २४ घण्टामा मात्रै बेलायतमा २ हजार ४ सय १२ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ५ सय ४५ जनाको मृत्यु भएको छ ।

अमेरीका पछि बेलायतमा कोरोना संक्रमणका कारण सबै भन्दा धेरैले आफ्नो ज्यान गुमाएका छन । अमेरीकामा कोरोना संक्रमणबाट ९३ हजार ५ सय ३३ जनाको मृत्यु भईसकेको छ ।

वि.सं.२०७७ जेठ ७ बुधवार ०८:०१ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...