back
CTIZAN AD

प्रिमियर लिगका खेलाडीहरुको ट्रेनिङ्गग सुरु

वि.सं.२०७७ जेठ ७ बुधवार

789 

shares

७ जेठ, काठमाडौँ । प्रिमियर लिगका खेलाडीहरुले आफ्नो ट्रनिङ्ग सुरु गरेका छन । प्रिमियर लिगका  खेलाडीहरुले सानो-सानो ग्रुप बनाएर आफ्नो ट्रेनिङ्ग सुरु गरेका छन ।

प्रिमियर लिगका निर्देशक रिचर्ड गार्लिकले प्रिमियर लिग सुरु गर्नको लागि तयारी भईरहेको बताएका छन । उनले हरेक मैदानमा निरीक्षकको नियुक्ति गरेको पनि बताएका छन । निरिक्षकले खेलाडीहरुले सुरक्षा गाइडलाइनको पालना गरेका छन कि छैनन् भनेर हर्ने छन ।

ट्रेनिङ्गको क्रममा खेलाडीहरुको जिपिएस ट्रेकिङ्ग पनि गरिने छ । एउटा ग्रुपको ट्रेनिङ्गका क्रममा  ५ भन्दा बढि खेलाडीहरुले  भाग लिन पाउने छैनन । ट्रेनिङ्गका क्रममा पनि शोसल डिस्टेन्सिगंको निमयको पनि पालना खेलाडीहरुले गर्नु पर्ने छ ।

प्रिमियर लिगका सबै क्लबका ७४८ खेलाडीहरुको आइतबार कोरोना परिक्षण पनि गरिने छ ।

वि.सं.२०७७ जेठ ७ बुधवार १०:३३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...