back
CTIZAN AD

मैतीदेवीमा कोरोना संक्रमित भेटीए पछि सिल गरियो

वि.सं.२०७७ जेठ ७ बुधवार

843 

shares

७ जेठ, काठमाडौं । काठमाडौ माहानगरपलिका वाड.नं. ३० मैतीदेवीमा कोरोना संक्रमित भेटीएपछि उक्त क्षेत्र सिल गरिएको छ । उक्त ठाउँमा डेरा गरि बस्ने दुई जुम्ल्यहा दाजुभाई मध्ये एकजनालाई कोरोना पोजेटीभ देखिए पछि उक्त क्षेत्र सिल गरिएको प्रहरीले जनाएको छ ।

रामेछापको खाँडा देवी स्थायी घर भएका व्यक्ति गत वैशाख ३० गते काठमाडौं आएका थिए । उनी बसोबास गरेको ठाउँ सिल गरेर उनको परिवार र सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरेर परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला  टेकु पठाइएको छ ।

वि.सं.२०७७ जेठ ७ बुधवार १७:३० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...