back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार नाघ्यो, ३४ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७७ जेठ ८ बिहीवार

864 

shares

८ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख १२ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख १२ सय २८ पुगेको छ भने संक्रमणबाट ३ हजार ४ सय ३४ को मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ५ सय ५३ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ३२ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ५० लाख ८५ हजार ५ सय ४ पुगेको छ भने ३ लाख २९ हजार ७ सय ३१ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ जेठ ८ बिहीवार ०८:२८ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...