back
CTIZAN AD

रसियामा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो, २९ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७७ जेठ ८ बिहीवार

801 

shares

८ जेठ, काठमाडौँ । रसियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा रसियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ८ हजार ७ सय ५ पुगेको छ भने संक्रमणबाट २ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै रसियामा ८ हजार ७ सय ६४ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ३५ जनाको मृत्यु भएको छ ।

अमेरीका पछि रसियामा सबै भन्दा धेरै कोरोना संक्रमितहरु भेटिएका छन ।

वि.सं.२०७७ जेठ ८ बिहीवार ०८:२८ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...