back

ब्राजिलमा कोरोना संक्रमणबाट २० हजार भन्दा बढिको मृत्यु, ३ लाख १० हजार भन्दा बढि संक्रमित

वि.सं.२०७७ जेठ ९ शुक्रवार

195 

shares
RBB AD
NTC AD

९ जेठ, काठमाडौँ । ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा ब्राजिलमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या २० हजार ४७ पुगेको छ ।

त्यसैगरी ब्राजिलमा कोरोना संक्रमितको संख्या पनि ३ लाख नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या ३ लाख १० हजार ८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा १६ हजार ७ सय ३० नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार १ सय ५३ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ जेठ ९ शुक्रवार ०६:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव...

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवको सरुवा गरेको छ...

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि प्रवेश खुला गरिने

जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि प्रवेश खुला गरिने

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा...

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

म्याग्दीका किसानले भित्राए सुन्तला बेचेर २१ करोड

म्याग्दीका किसानले भित्राए सुन्तला बेचेर २१ करोड

म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१...