back
CTIZAN AD

चुनौती थपिदै गएकोले थप सजगता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

वि.सं.२०७७ जेठ १५ बिहीवार

948 

shares

१५ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको र मृतकको संख्या पनि बढुदै गएकाले स्वास्थ्य मन्त्रालयले थप सजगता अपनाउन अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयको विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएकाले थप सजगता अपनाउन अनुरोध गरेका हुन् ।

यस्तो बेलामा खास गरेर दीर्घरोगी र नियमित औषधि सेवन गर्नेहरुले विशेष ध्यान दिनुपर्ने र त्यस्ता व्यक्तिहरुको देखभालमा परिवार तथा छिमेकले पनि विशेष भूमिका खेलिदिन समेत अनुरोध गरेका छन् ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा अझ बढी चुनौती थपिदै गएकाले सबै क्षेत्रका व्यक्तिहरुले सजगता अपनाउँदै सहयोगी भूमिका खेल्दै जानुपर्ने समेत डा. देवकोटाले बताएका हुन् ।

वि.सं.२०७७ जेठ १५ बिहीवार १६:३७ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...