back
CTIZAN AD

आगामी आर्थिक वर्षको बजेट

वि.सं.२०७७ जेठ १५ बिहीवार

1K 

shares

स्वास्थ्यमा ९० अर्ब ६१ करोड बजेट बिनियोजन

बाणीज्य बैंकका प्रत्येक शाखा ले कम्तीमा १० जना र बिकास बैंकले कम्तीमा ५ जनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनु पर्ने

एनजीओ खारेज,

कुनै पनि बिदेशि नागरिकलाई श्रम स्सिवकृति नलिई काम गर्न नेपाउने,

२०० कृषि भण्डारण केन्द्रको लागि १ अर्ब बिनियोजन,

कृषि अनुदान पुनराबलोकन गरिने,

किसान क्रेडिट कार्डको सुरुवात गरिने

सुनकोशी मरिण आयोजनाको लागि २ अर्ब

३०० स्थनिय तहमा भूमी बैंकको स्थापन गरिने । त्यसको लागि ५० करोड

६० वटा मालपोतलाई स्थानिय तहमा हस्तान्तरण् गरिने ।

वि.सं.२०७७ जेठ १५ बिहीवार १६:४० मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...