back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार पुग्यो, ४७ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७७ जेठ १६ शुक्रवार

780 

shares

१६ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६५ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार ३ सय ८६ पुगेको छ भने संक्रमणबाट ४ हजार ७ सय ११ को मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ३ सय नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ७७ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ५९ लाख ५ हजार ४ सय १५ पुगेको छ भने ३ लाख ६२ हजार २ ४ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ जेठ १६ शुक्रवार ०९:२० मा प्रकाशित

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...