back
CTIZAN AD

आज १९ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या २०६ पुग्यो

वि.सं.२०७७ जेठ १६ शुक्रवार

714 

shares

१६ जेठ, काठमाण्डौं । नेपालमा आज १९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार  आज निको भएर डिस्चार्ज हुनेमा टेकु अस्पतालमा उपचाररत २ जना, पाटन अस्पतालबाट ७ जना, बलम्बु युनिफाइड कोभिड १९ अस्पतालबाट २ जना, कोरोना विशेष अस्प्ताल बेलझण्डी दाङबाट ८ जना गरी जम्मा १९ जना आज कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।

उनीहरुसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २०६ पुगेको छ ।जसमा १६२ पुरुष र ४४ जना महिला रहेका छन् ।

वि.सं.२०७७ जेठ १६ शुक्रवार १७:४४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...