१९ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ९० हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख ९० हजार ६ सय ढ पुगेको छ भने संक्रमणबाट ५ हजार ४ सय ८ को मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ७ सय २८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट २ सय ३३ जनाको मृत्यु भएको ।
विश्वभरमा कोरोना संक्रमित संख्या ६२ लाख ६३ हजार ७१पुगेको छ भने ३ लाख ७३ हजार ८ सय ५८ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।
वि.सं.२०७७ जेठ १९ सोमवार ०७:५८ मा प्रकाशित





























