back
CTIZAN AD

विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

वि.सं.२०७७ जेठ २५ आइतवार

1.1K 

shares

२५ जेठ, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा ४ लाख २ हजार ४९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरि विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या पनि ७० लाख पु्ग्न लागेको छ । ६९ लाख ७३ हजार ४ सय २७ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन ।

त्यसैगरि कोरोना भाइसको संक्रमणबाट निको भएर घर र्फकनेको संख्या पनि ३४ लाख ११ हजार १ सय १८ पुगेको छ ।

वि.सं.२०७७ जेठ २५ आइतवार ०७:४९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...