back
CTIZAN AD

कोरोनाका कारण १ हजार बढी मृत्यु हुने देश २९ पुग्यो , यी हुन् ती देशहरु

वि.सं.२०७७ जेठ २५ आइतवार

1K 

shares

२५ जेठ, काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) अहिले विश्वका २१३ देशमा पुगेर धेरै देशहरुमा महामारीको रुप लिइसकेको छ । चीनको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरानाले अहिलेसम्म ४ लाख २ हजार ७० जनाले ज्यान गुमाइसकेका छन् भने ६९ लाख ७६ हजार ४५ जनामा कोरोना संक्रमण देखिएको वोल्डोमिटरले जनाएको छ ।

कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको देश अमेरिका हो भने त्यसपछि बेलायत र तेस्रो ब्राजिल रहेको छ ।

१ हजार भन्दा बढी ज्यान गुमाउनेमा २९ देश रहेका छन् । जसमा जसमा अमेरिका, बेलायत, ब्राजिल, इटाली, फ्रान्स, स्पेन, मेक्सिको, बेल्जियम, जर्मनी, इरान, क्यानडा, इण्डिया, नेदरल्याण्डस्, रसिया, पेरु, टर्की, स्वीडेन, चीन, इक्युडोर, पाकिस्तान, स्वीट्जरल्याण्ड, इण्डोनेसिया, आयरल्याण्ड, चीली, पोर्चुगल, रोमानिया, कोलबिया, इजिप्ट र पोल्याण्ड रहेका छन् ।

# Country,
Other
Total
Cases
Total
Deaths
Total
Recovered
Active
Cases
Serious,
Critical
1 USA 1,988,544 112,096 751,894 1,124,554 17,021
2 UK 284,868 40,465 N/A N/A 604
3 Brazil 676,494 36,044 302,084 338,366 8,318
4 Italy 234,801 33,846 165,078 35,877 293
5 France 153,634 29,142 70,806 53,686 1,059
6 Spain 288,390 27,135 N/A N/A 617
7 Mexico 113,619 13,511 81,544 18,564 378
8 Belgium 59,072 9,580 16,190 33,302 121
9 Germany 185,696 8,769 168,900 8,027 576
10 Iran 169,425 8,209 132,038 29,178 2,578
11 Canada 95,057 7,773 53,614 33,670 1,738
12 India 246,622 6,946 118,695 120,981 8,944
13 Netherlands 47,335 6,011 N/A N/A 97
14 Russia 458,689 5,725 221,388 231,576 2,300
15 Peru 191,758 5,301 82,731 103,726 1,062
16 Turkey 169,218 4,669 135,322 29,227 591
17 Sweden 43,887 4,656 N/A N/A 198
18 China 83,036 4,634 78,332 70 1
19 Ecuador 42,728 3,608 21,020 18,100 252
20 Pakistan 93,983 1,935 32,581 59,467 111
21 Switzerland 30,956 1,921 28,700 335 28
22 Indonesia 30,514 1,801 9,907 18,806
23 Ireland 25,183 1,678 22,698 807 36
24 Chile 127,745 1,541 95,631 30,573 1,524
25 Portugal 34,351 1,474 20,807 12,070 58
26 Romania 20,290 1,322 14,419 4,549 153
27 Colombia 38,027 1,205 14,382 22,440 335
28 Egypt 32,612 1,198 8,538 22,876 41
29 Poland 25,986 1,153 12,641 12,192 160

 

वि.सं.२०७७ जेठ २५ आइतवार १०:४८ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...