back
CTIZAN AD

साउदीबाट नेपाल फर्कन चाहाने नेपालीका लागि नेपाली कन्सुलेट जेद्धाको जरुरी सूचना

वि.सं.२०७७ जेठ २६ सोमवार

1K 

shares

२६ जेठ, साउदी । कोरोना भाइरसको विश्वव्यापी संक्रमणको कारणले स्वदेश फर्कनै पर्ने नेपाली नागरिकहरुका लागि नेपाली कन्सुलेट जेद्दाले जरुरी सूचना जारी गरेको छ ।

कन्सुलेटले साउदी अरेवियाको मक्का, पश्चिम क्षेत्र ( ताबुक, मक्का, मदिना, जिजान, अल्बाह, असिर, रिजन र नजरान) क्षेत्रमा कार्यरत नेपालीहरु जो नेपाल जानैपर्नेहरुले विभिन्न विवरणसहित कन्सुलेटमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कन्सुलेटका अनुसार भागेर अबैधानिक भई हुरुब लागेका वा नलागेकाहरु र कम्पनीले अकामा नबनाइदिएका वा नविकरण नगरेकाहरुका लागि निम्न डकुमेन्टसहित सम्पर्क गर्न अनुरोध गरिएको छ ।

उनीहरुका लागि आवस्यक विवरणहरु

१-नाम

२ -मोबाइल नम्बर

३- कम्पनीको नाम, स्थान र सम्पर्क नम्बर

४-राहदानीको फोटोकपी (फोटोपेज मात्र)

५-अकामा बनेको भएमा अकामाको फोटोकपी

६-अकामा नबनेको भएमा राहदानीको बोर्डर नम्बर भएको पेजको फोटोकपी

वि.सं.२०७७ जेठ २६ सोमवार १३:२६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...