back
CTIZAN AD

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४४ पुग्यो

वि.सं.२०७७ जेठ २७ मंगलवार

759 

shares

२७ जेठ, काठमाण्डौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज थप २४ जना थपिएसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १४४ पुगेको छ ।

मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएकामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का ४०,१९,३०,१८,२२,२१,१९, २२,४०, २०,१८ र ३० वर्षका १२ जना पुरुष रहेका छन् । उनीहरु बौदीकाली गाउँपालिकाका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परक्षिणमा म्याग्दी जिल्ला बेनी नगरपालिका ४६ वर्षे पुरुष, बाग्लुङ निसीखोला गाउँपालिकाका २१, २६ र २७ वर्षे ३ जना पुरुष, बरेङ गाउँपालिकाका २४, २२, १८, २४,१८, ४९,२३ र २७ वर्षीय पुरुष गरी जम्मा ८ जना रहेका छन् ।

वि.सं.२०७७ जेठ २७ मंगलवार ०७:०२ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...