back
CTIZAN AD

भारतमा कोरोना कहरः एकैदिन ८ हजार ४४२ संक्रमित, २६६ को मृत्यु

वि.सं.२०७७ जेठ २७ मंगलवार

780 

shares

२७ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४ सय नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिले सम्म ७ हजार ४ सय ७३ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ६५ हजार नाघेको छ । हिजो बेलुकाको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ९ सय २८ पुगेको छ ।

हिजो मात्र ८ हजार ४ सय ४२ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट २ सय ६६ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ७१ लाख ९३ हजार ७ सय ८४ पुगेको छ भने ४ लाख ८ हजार ६ सय २५ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ जेठ २७ मंगलवार ०८:३३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...