back
CTIZAN AD

२०२० को आईपिएल युएईमा गर्नको लागि युएईले बिसीसीआई सामु राख्यो प्रस्ताव

वि.सं.२०७७ जेठ २७ मंगलवार

882 

shares

२७ जेठ, काठमाडौँ । २०२० को आईपिएल युएईमा गर्नको लागि युएईले बिसीसीआई सामु प्रस्ताव राखेको छ । युएई क्रिकेट र्बोडका महासचिव मुबाशशिर उस्मानिले आईपिएल गराउनको लागि राम्रो व्यवस्था रहेको बताएका छन ।

“२०१४ को आईपिएल पनि युएईमा भएको थियो र अहिलेको अवस्थामा पनि हामिलाई आईपिएल गराउनको लागि कुनै गाह्रो छैन” मुबाशशिर उस्मानि ।

२०२० को आईपिएल गर्नको लागि श्रींलका क्रिकेट र्बोडले पनि बिसीसीआई सामु प्रस्ताव राखेको थियो । यदी २०२० को आईपिएल पुर्णरुपमा रद्ध भएमा भारतीय क्रिकट र्बोड र आइपिएलका टिमहरुले ५०० मिलियन अमेरीकन डलर भन्दा बढि घाटा बेहोनुपर्ने छ ।

वि.सं.२०७७ जेठ २७ मंगलवार ०९:२३ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...