back
CTIZAN AD

एरण फिंचले चुने भारत र अष्ट्रेलियाबाट एकदिवसीयको बेस्ट प्लेइंङ्ग इलेवन, सचिन र रोहित टिममा परेनन्

वि.सं.२०७७ जेठ २७ मंगलवार

765 

shares

२५ जेठ, काठमाडौँ । । अष्ट्रेलियन क्रिकेट टिमका कप्तान एरण फिंचले भारत र अष्ट्रेलियाका मात्र खेलाडी समावेश गरेर एकदिवसीय क्रिकेटको बेस्ट प्लेइङ्ग इलेवन चुनेका छन ।

स्पोर्टस टकले आयोजना गरेको अन्तर्वार्तामा सोधिएको प्रश्नको उत्तर दिदैँ एरण फिंचले भारत र अष्ट्रेलियाका मात्र खेलाडी समावेश गरेर एकदिवसीय क्रिकेटको बेस्ट प्लेइङ्ग इलेवन चुनेका हुन। उ

नले भारतबाट रोहित शर्मा र सचिन तेन्दुलकर जस्ता दिग्गज खेलाडीहरुलाई आफ्नो टिममा राखेका छैनन् । उनले रोहित शर्माको स्थानमा विरेन्द्र शेहवागलाई राखेका छन । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र पुर्वकप्तान महेन्द्र सिंह धोनीलाई पनि आफ्नो टिममा रखेका छन ।

एरण फिंचको प्लेइङ्ग इलेवन यस प्रकारको रहेको छ :
एडम गिलक्रिस्ट, विरेन्द्र शेहवाग, रिकी पोंटिंग, विराट कोहली, एन्डुयू साइमंड्स, हार्दिक पांड्या, महेन्द्र सिंह धोनी, बे्रट ली, जसप्रित बुमराह, ब्राड हग हरभजन सिंह, ग्लेन म्याकग्राथ ।

वि.सं.२०७७ जेठ २७ मंगलवार १२:१५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...